Logo

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार ९ अर्ब ४० करोड माथि

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उकालो लागेको नेप्से अन्तिम समयमा २४.५० अंकले बढ्दै २६ सय ५७.७७ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय २५ कम्पनीका १ करोड ९६ लाख ८० हजार बढी कित्ता सेयर किनबेच…