Logo

हेटौँडा सिमेन्टको मूल्य घट्यो, निजीक्षेत्रका सिमेन्ट ब्राण्डसँग प्रतिस्पर्धात्मक मूल्य कायम

काठमाडौं । गुणस्तरीय सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ । निजीक्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न  अहिले उत्पादित ओपिसी सिमेन्ट प्रतिबोरा रु ४७ घटाएर ७०० दुई रुपैयामा बिक्री गर्ने निर्णय गरिएको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिए ।  यसअघि प्रतिबोरा रु ७४७ मा सिमेन्ट बिक्री हुँदै आएको…