Logo

र्‍याडिसन होटलको संचालकमा प्रकाश तिवारी सहित ६ जना निर्विरोध निर्वाचित

काठमाडौं । ओरियण्टल होटल (र्‍याडिसन) लिमिटेडको संचालकमा प्रकाश तिवारी सहित ६ जना संचालकहरु निर्विरोध निर्वाचित भएका छन् । होटलको २४ औं साधारणसभा अन्तरगत ६ जना संचालकहरुको निर्वाचन हुनु पर्नेमा आज भएको मनोनयन दर्तामा ६ जनाको मात्रै उम्मेदवारी परेपछि सबै निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार आज विहान ११ बजेदेखि १२ बजेसम्म भएको उम्मेदवारी…