काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमास सकिदा पनि देशका ३१ स्थानीय तहले अझै आफ्नो बजेट पेश गरेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार गत असार १० गतेभित्रै सबै स्थानीय तहले सम्बन्धित गतउँसभा र नगरसभामा आफ्नो बजेट पेश गरिसक्नुपर्ने भएपनि हालसम्म ३१ स्थानीय तहले भने बजेट सर्वाजनिक गरेका छैनन् । नेपालका कुल…