Logo

सेलपेको तिहार अफर, सामान खरिदमा २५ सय सम्म क्यासब्याकको अवसर

सेलपेको तिहार अफर, सामान खरिदमा २५ सय सम्म क्यासब्याकको अवसर



काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपेले तिहारको अवसरमा विभिन्न अकर्षक पुरस्कारसहितको अफर सार्वजनिक गरेको छ । कम्पनीले तिहारलाई लक्षित गर्दै सामान खरिदमा २५ सय रुपैयाँसम्म क्यासब्याक पाउन सकिने योजना सार्वजनिक गरेको हो ।

laxmi

जसअन्तर्गत सेलपेका ग्राहकहरुले सेलपे कार्टबाट सामान खरिद गरेमा खरिद मूल्यको ५% ९ २५०० रुपैयाँ० सम्मको क्यासब्याक पाउनेछन् । यो योजना यही कार्तिक १५ गतेदेखि कार्तिक २० गतेसम्म लागु हुने कम्पनीले जानकारी दिएको छ । उक्त क्यासब्याक पाउनका लागि चेकआउट गर्दा कुपन कोड तिहार राखी चेकआउट गर्नुपर्नेछ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL