Logo

लक्ष्मी बैंकको नयाँ शाखा संखुवासभाको खाँदबारीमा, शाखा संख्या १३८ पुग्यो

लक्ष्मी बैंकको नयाँ शाखा संखुवासभाको खाँदबारीमा, शाखा संख्या १३८ पुग्यो



काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो १३८औँ शाखा संखुवासभाको खाँदबारी नगरपालिका–१ मा खोलेको छ । खाँदबारीको सजकटोलमा खोलेको यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघुउद्यम व्यवसायीमाझ वित्तीयपहुँच पु¥याउने लक्ष्य राखेको छ ।

laxmi

यो सहित लक्ष्मी बैंकले ५० जिल्लामा १३८ शाखा, ७ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६८ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६३ वटा शाखा रहित बैंकिङ्ग एजेन्ट संख्या पुरयाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL