काठमाडौं । नबिल बैंकका सीईओ मनोज कुमार ज्ञवालीले देशमा संभावना छ भन्दा गाली खाने दिन आएको बताएका छन्। शैक्षिक धारको 'द ग्राविटी शो' एआई पोडकाष्टको शुभारम्भ गर्दै सीईओ ज्ञवालीले समाज नकारात्मकतातर्फ अघि बढेकाले त्यसलाई चिर्दै नेपाल बनाउने अभियानमा आफ्नो ठाउँबाट इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए। सीईओ ज्ञवालीले नम्बरको पढाइ छाडेर सिकाइका लागि पढ्ने बानीको विकासले…