काठमाडौं । नेपाल वायुसेवा निगमले संयुक्त अरब इमिरेट्स (दुबई)मा उडान थप गरेको छ । निगमले डिसम्ेबर ५ तारिखदेखि दुबईमा उडान थप गरेको हो । दैनिक उडान गरिरहेको उक्त सेक्टरमा आज देखी निममले हप्तामा थप दुई उडान (हरेक आइतबार र बुधवार) गर्ने भएको हो । थप गरिएको पहिलो उडानका यात्रुहरूलाइ शुभकामना तथा निगमका कर्माचारीहरूलाइ संस्कृति पर्यटन…