Logo

नेपाल टेलिकम र संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयबीच सम्झौता, अब देशभरका प्रत्येक वडामा टेलिकमको इन्टरनेट पुग्ने

काठमाडौं । नेपाल टेलिकम र संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयबीच सम्झौता भएको छ । देशका सबै स्थानीय तहहरु र अन्तर्गतका वडा कार्यालयहरु, स्वास्थ्य कार्यालयहरु, सामुदायिक विद्यालयहरु र स्थानीय तहमा रहेका अन्य सरकारी कार्यालयहरुमा टेलिफोन तथा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने गरी उक्त सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा मन्त्रालयको तर्फबाट सहसचिव डा. गोपीकृष्ण…