GBIME

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त


बिजखबर संवाददाता
16 December, 2021 12:04 pm

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणकर भट्ट नियुक्त भएका छन् । उनी बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुन् । यसअघि बैंकको प्रवक्ताको जिम्मेवारीमा देवकुमार ढकाल रहेका थिए । अर्थशास्त्रमा विद्यावारिधि उपाधि हाँसिल गरेका भट्टले यसअघि पनि प्रवक्ताको जिम्मेवारी लिएका थिए ।

Laxmi
NABIL
Yamaha
नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त

sarbottam
प्रतिक्रिया दिनुहोस्

NTC
MBL