Logo

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त



नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणकर भट्ट नियुक्त भएका छन् । उनी बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुन् । यसअघि बैंकको प्रवक्ताको जिम्मेवारीमा देवकुमार ढकाल रहेका थिए । अर्थशास्त्रमा विद्यावारिधि उपाधि हाँसिल गरेका भट्टले यसअघि पनि प्रवक्ताको जिम्मेवारी लिएका थिए ।

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त

प्रतिक्रिया दिनुहोस्
MBL