Logo

कोरोनाका कारण एकैदिन १२ जनाको मृत्यु, ३ हजार ६३७ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्रै नेपालभर कुल १२ जनाले कोरोनाका कारण ज्यान गुमाउनु परेको हो । मन्त्रालयका अनुसार आज पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज ६…