Logo

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ११ जनाको मृत्यु, १ हजार ३८६ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ११ जना संक्रमितको भने मृत्यु भएको हो । मन्त्रालयका अनुसार देशभर ९ हजार २ सय ५१ नमुना परीक्षण गरिएको थियो । जसमध्ये ६ हजार ४…