Logo

इन्भेष्टमेन्ट बैंकले ल्यायो ‘गज्जब ६ मुद्दती खाता’, मुद्दती निक्षेपको रकम २० वर्षमा ६ गुणा

काठमाडाैँ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ‘गज्जब ६ मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । भविष्यमा आइपर्ने आर्थिक व्ययभार, औषधी उपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगी सिद्ध हुने बैंकले जनाएको छ । न्यूनतम १० हजार रुपैयाँमा जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्ने यो खातामा मुद्दती निक्षेपको रकम २०…