काठमाडौं । सेयर बजारमा बुधबार नेप्से परिसुचक घट्दै आएकोमा आज त्यसलाई ब्रेक गर्दै दोहोरो अंकले बढेको छ । बुधबार बजार खुलेदेखिनै उकालो लागेको बजारमा ४०.६८ अंकले बढेर बन्द हुन पुगेको छ । दोहोरो अंकले बढेको बजारमा सबै उपसुमहहरु बढ्न पुगेका छन् । जसमा सबैभन्दा बढी अतिरिक्त समुह ४.१४ प्रतिशतले बढ्दा विकास बैंक समुह ३.३२ प्रतिशतले…