Logo

निर्वाचन आयोगको निर्देशिकाप्रति महासंघको आपत्ति, ठेक्कापट्टामा आवद्ध व्यवसायीले पनि स्थानीय तहको निर्वाचनमा भाग लिन पाउनुपर्ने माग

काठमाडौं । स्थानीय तहको ठेक्कापट्टामा संलग्न व्यक्ति आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन नपाउने गरी निर्वाचन आयोगले जारी गरेको निर्देशिकाप्रति नेपाल निर्माण व्यवसायी महासंघले कडा आपत्ति जनाएको छ । आयोगको निर्देशीका नेपालको संविधान २०७२ को मर्म विपरित रहेको भन्दै तत्काल संशोधन गर्न महासंघले माग गरेको छ । संविधानको धारा १७ को उपधारा (२) को खण्ड…