Logo

२३ अंकले घट्यो सेयर बजार, कारोबार रकम २ अर्ब नजिक

काठमाडौं । बुधबार (आज) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २३.३२ अंकले घटेको छ । पछिल्लो समय लगातार घट्दै आएको बजार आज पनी घटेर २४ सय २८ दशमलव ७५ को विन्दुमा पुगेर रोकिएको हो । बुधबार दिनभर २ सय २६ कम्पनीका ४३ लाख ७२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ९९ करोड…