Logo

दमकमा औद्योगिक क्षेत्र निर्माण प्रक्रिया सुरु, अधिग्रहणमा परेकालाई १ अर्ब बढी मुआव्जा वितरण

काठमाडौं । दमकस्थित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको जग्गा प्राप्तिसम्बन्धी सम्पर्क कार्यालयले औद्योगिक परियोजना सञ्चालन गर्न जग्गा अधिग्रहणमा परेकालाई १ अर्ब ९ करोड भन्दाबढी मुआब्जा दिएको छ । दुई चरणमा गरी कार्यालय स्थापनायता हालसम्म करिब ७ सय ६२ बिघा जमिनका धनीलाई उक्त रकम वितरण गरिएको कार्यालयका प्रमुख काशीराम घिमिरेले जानकारी दिए । दमकको वडा नं १०,…