काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले नार्जो सिरीजअन्तर्गत रियलमीनार्जो ५० ल्याउने भएको छ । नयाँ प्रविधिको अतिरिक्त रियलमी नार्जो ५० 'Mighty Performance Booster' स्मार्टफोनमा उत्कृष्ट प्रोसेसर, आकर्षक डिस्प्ले, छिटो चार्ज गने क्षमता र लामो समयसम्मचल्ने ब्याट्री हुने भएकाले गेमिङहरुको मन जित्ने रियलमीले जनाएको छ । त्यसैगरी रियलमीले सबैभन्दा स्टाइलिस एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३५ पनि…