Logo

लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनको अध्यक्षमा खनाल, १९ सदस्यीय कार्यसमिति निर्वाचित (सूचिसहित)

काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको अध्यक्षमा कुमुद खनाल निर्वाचित भएका छन् । एसोसिएसनको बुधबार राती सम्पन्न निर्वाचनमा खनालले तारानाथ अर्याललाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।निर्वाचनमा खसेको २ सय ६७ मतमा खनालले १ सय ४९ प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी तारानाथ अर्यालले १ सय ६ मत पाए । कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा…