Logo

बजाजको उपहारसँगै स्वरोजगार अभियान, ३ पांग्रेको खरिदमा स्मार्टफोन र टिभी सित्तैमा

काठमाडौं । बजाजको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनील दशैं, तिहार र छठ अभियान सुरु गरेको छ । कम्पनीले ‘यस पालीको चाड, उपहार संगै स्वरोजगार’ नारासहित उक्त अभियान सुरु गरेको हो । उक्त अभियानमार्फत बजाज मयाक्सिमा सी वा बजाज रि बीएस६ को खरिदमा ग्राहकले ३२ इन्चको हिमस्टार एलईडी स्मार्ट टिभी वा सामसंग एफ२२ स्मार्टफोन प्राप्त…