Logo

हरेक थोपा पानी बिजुलीको युनिट हो भन्ने मान्यताका साथ साधन र स्रोतको अधिकतम प्रयोग गर्नुपर्छ : उर्जामन्त्री

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलाशयुक्त आयोजनाबाट प्राप्त हुने तल्लो तटीय लाभसहित बहुआयामिक फाइदाका विषयलाई सरकारले विशेष ध्यान दिने बताएकी छन् । जलाशययुक्त आयोजना रणनीतिक तवरले अगाडि बढाउने बताउँदै उनले पानीको अधिकारका विषयमा कुनै आशङ्का नगर्न आग्रह समेत गरिन् । जलस्रोत विकास संस्थाले जलविद्युतको विकासका रणनीतिक आयामबारे आज आयोजना गरेको छलफलमा मन्त्री…