काठमाडौं । तिहार तथा छठको अवसरमा कनेक्ट आइपीएसमार्फत् फण्ड ट्रान्स्फर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ । नेपाल क्लियरिङ हाउस लि ले आईतबार एक अफर सार्वजनिक गर्दै तिहार र छठभर शुल्क नलाग्ने बताएको हो । एनसीएचएलको उक्त अफर कार्तिक ७ गते देखि १३ गतेसम्म लागु हुनेछ । चाड पर्वको बेलामा नगदको सट्टा मोबाइलमा आधारित…