Logo

अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न आइएमएफसँग सीवीफीनको आग्रह, नेपालमा मात्र नभइ विश्वमै व्याजदरको चाप

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीवीफीन)ले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)का नेपाल प्रतिनिधि टेरेसा डबानसँग भेट गरेको छ । गत शुक्रबार नेपालको वर्तमान अर्थतन्त्रका विभिन्न विषयमा छलफलका लागि सीवीफीनका प्रतिनिधि र आईएमएफका प्रतिनिधिबीच भेटघाट भएको हो । उक्त भेटघाट तथा छलफलमा सीवीफीनका उपाध्यक्ष राजेश उपाध्यायले बैंक तथा वित्तीय संस्थाले लिने सेवा शुल्क, व्याजदर,…