काठमाडौं । नेपाल उद्योग वाणिज्यम महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले अहिले देखिएको व्यवसायीक समस्या समाधान र महासंघ भित्र बस्तुगत संघलाई बलियो बनाउन आफुले उम्मेदवारी दिएर अघि बढेको बताएका छन् । ‘अहिले उद्योगी व्यवसायीहरु जटिल अवस्थामा पुग्दा पनि महासंघले उठाएको जायज मागलाई सम्बोधन गर्न सरकारले चासो दिएन,’ वस्तुगत संघका अध्यक्षहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले…