Logo

प्रहरीलाई तलब दिन पैसा छैन, अयोग्य लडाकुलाई १ अर्ब बाँड्दै सरकार

काठमाडौं । सरकारले कर्मचारीलाई तलब खुवाउन नसकिरहेको अवस्थामा अयोग्य लडाकुको नाममा अरबौं रुपैयाँ वितरण गरेर वित्तीय विचलन ल्याउने तयारी भएको छ । नेपालको इतिहासमा करिव ४ दशकपछि चालू खर्चभन्दा राजस्व कम भई सरकारले दैनिक कामकाज तथा कर्मचारीको तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था सिर्जना भएको छ । तर सरकारले भने प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलाई…