काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच एक आपसमा गाभ्ने गाभिने (मर्जर)सम्बन्धी अन्तिम सम्झौता भएको छ । सोमबार एक कार्यक्रममा लक्ष्मी बैंकका सञ्चालक दिनेश पौड्याल र सनराइज बैंकका सञ्चालक इ. बच्छराज तातेडले मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यी दुबै बैंकको गत पुस २५ गते मर्जरमा प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो । यी…