Logo

फ्रान्समा छोटो दूरीको हवाई यात्रामा प्रतिबन्ध : अब रेल सेवा उपयोग गर्नुपर्ने, एयरलाइन्स उद्योग आक्रोशित

काठमाडौं । युरोपेली देश फ्रान्सले हरितगृह ग्यास उत्सर्जनमा कटौती गर्ने महत्वपूर्ण निर्णय गरेको छ । फ्रान्सले कार्बन उत्सर्जन घटाउनका लागि छोटो दुरीको आन्तरिक उडानमा प्रतिबन्ध लगाएको छ । फ्रान्सको म्याक्रोन सरकारले रेलमा साढे दुई घण्टाभन्दा कम समय लाग्ने दूरीमा हवाइ उडान रोक्ने निर्णय गरेको छ । तर, यो प्रतिबन्धले कनेक्टिङ उडानलाई भने असर गर्ने छैन…