Logo

जेठ महिनामा सेयर कारोबारबाट उठ्ने लाभकर दोब्बरले बढ्यो, आर्थिक वर्ष सकिन लाग्दा दीर्घकालीन कारोबार बढ्यो

काठमाडौं । जेठ महिनामा सरकारले सेयर बजारका कारोबारी लगानीकर्ताबाट २६ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । जेठमा अल्पकालिन लगानीकर्ता तथा दीर्घकानिल लगानीकर्ताबाट सरकारले कुल २५ करोड ९५ लाख २३ हजार २३४ रुपैयाँ कर संकलन गरेको हो । सरकारले जेठ महिनामा अल्पकानिल लगानीकर्ताबाट मात्रै १२ करोड ८५ लाख ५ हजार ५३४ रुपैयाँ लाभ कर…