काठमाडौं । पछिल्लो समय विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा सुधार आउँदा नेपाली अर्थतन्त्रमा सुधार देखिएको छ । गत आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्स घटेको भएपनि चालु आवमा भने रेमिटयान्स आप्रवाहमा सुधार आउँदा देशको ढुकुटीमा विदेशी मुद्रा सञ्चिति सेफजोनमा रहेको देखिएको हो । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको चालु आर्थिक वर्षको ११ महिनाको वित्तिय विवरण अनुसार यो…