काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने तयारी गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक एमालेले अवरुद्ध गर्न लागेको हो । एक साता अघि त्रिभुवन विमानस्थलबाट ट्याक्सीमा ब्रेक शुसहित झन्डै १ सय किलो सुन बरामद भएको छ । विमानस्थलबाट ठूलो मात्रामा सुन बाहिरिँदासमेत…