Logo

कमलादीको स्काईवाक टावरमाथि छानविन गर्दै काठमाडौं महानगरपालिका, निर्माण सामग्रीको गुणस्तर मापन गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले हालै संचालनमा आएको कमलादीस्थित स्काई वाक टावरमाथि छानविन गर्ने भएको छ । महानगरपालिकाले स्काईवाक टावरमा प्रयोग गरिएका सामग्रीको गुणस्तर, संरचनाको वैधानिकता, शुल्कलगायतमा छानविन गर्न लागेको हो । दक्षिण एशियाकै अग्लो दावि गरिएको उक्त स्काईवाक टावर ७८.५ मिटर अग्लो छ । यो टावर निर्माण सम्पन्न भई पुर्ण रुपमा संचालनमा आएपछि प्रतिव्यक्ति १…