Logo

प्रतितोला ९ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

प्रतितोला ९ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य ओरालो लागेको हो ।

laxmi

महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुन प्रतितोला १ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेकोमा आज घटेर प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । नेपाली बजारमा बुधबार प्रतितोला १४ सय ९० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घटेर प्रतितोला १४ सय ५० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL