काठमाडौं । जीवन बीमा कम्पनी (एलआईसी) नेपालले पाँच वटा नयाँ बीमा पोलिसी ल्याउने तयारी गरेको छ । कम्पनीको २०औं वार्षिक साधारण सभा बुधबार सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय कुमारले पाँच वटा नयाँ बीमालेख ल्याउने तयारी भएको बताएका हुन । उनले ठूला ठूला जोखिम लिन, राईट शेयर जारी गर्न, कम्पनीको आफ्नै भवन बनाउन…