Logo

निगमको काठमाडौं–दमाम नियमित सिधा उडान शुरु, अब हप्तामा दुई दिन उडान भर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौंबाट साउदी अरेवियाको दमाममा सिधा उडान सुरु गरेको छ । निगमले बुधबारदेखि काठमाडौंबाट साउदी अरेवियाको दमाममा नियमित सिधा उडान शुरु गरेको हो । उडान तालिका अनुसार काठमाडौंबाट राती १० ४० मा उडान भरेको पहिलो उडानमा १ सय २६ जना यात्रु रहेका थिए भने फर्कँदा १ सय १७ जना यात्रु रहेको…