Logo

डिशहोम फाइवरनेटको सेवा कञ्चनपुरको दोधारा चादँनीमा, उच्च गति र उत्कृष्ट सेवाको प्रतिबद्धता

काठमाडौँ । कञ्चनपुरको दोधारा चादँनीमा डिशहोम फाइवरनेटले आफ्नो सेवा विस्तार गरेको छ । कम्पनीले आफ्नो सेवालाई उपत्यका लगायत आसपासका जिल्ला र अन्य मोफसलका जिल्लाहरुमा विस्तार गरिरहेको छ । यससँगै दोधारा चाँदनीका ग्राहकहरुले अव डिशहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउनेछन् । कम्पनीले प्रदान गर्ने सेवाका कारण अवको दिनमा डिशहोम फाइवरनेटनै दोधारा चाँदनीका…