काठमाडौँ । सीजी ब्राण्डले ‘सीजीले घर सजाऔँ, खुसीले चाड मनाऔँ’ भन्ने चाडपर्व प्रवर्द्धन योजना सुरु गरेको छ । नेपालको सबैभन्दा ठुलो इलेकट्रोनिक्स तथा होम अप्लाइन्सेज ब्राण्ड सीजीले दसैँ र तिहारको अवसरमा चाडपर्व योजना ल्याएको हो । यस योजना अन्तरगत ग्राहकहरूले कुनै पनि सीजी ब्राण्डका उत्पादनहरू खरिद गर्दा क्यासब्याक र आकर्षक पक्का उपहारहरू प्राप्त गर्नु हुनेछ…