Logo

आईएमई ग्रुपले दियो भूकम्पपीडितका लागि सरकारलाई एक करोड ५० लाख, अध्यक्ष ढकालद्धारा प्रधानमन्त्रीलाई हस्तान्तरण

काठमाडौं । आईएमई ग्रुप तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लाका भूकम्प प्रभावितहरूका लागि घोषणा गरिएको सहयोग रकम एक करोड ५० लाखको चेक आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेका छन् । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक लिमिटेड, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र आईएमई लिमिटेडलगायत आईएमई ग्रुपबाट प्रवर्द्धित…