Logo

रिगल पुनः थुनामा जाने, सर्वोच्चद्धारा आममाफीको निर्णय बदर

काठमाडौं । राष्ट्रपतिबाट आममाफी पाएका योगराज ढकाल रिगल पुनः थुनामा जाने भएका छन् । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका उनलाई आममाफी दिने निर्णय बदर हुने आदेश दिएको हो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश दिएको…