Logo

देउवाले प्रचण्डलाई बुझाए भूकम्पपीडित राहतका लागि ५० लाखको चेक, माधव नेपालले बुझाए २५ लाख

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत एवं उद्धारका लागि देउवाले बालुवाटार पुगेर चेक बुझाएका हुन् । सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ । सभापति देउवासँगै कांग्रेसका महामन्त्रीद्वय गगन थापा,…