काठमाडौं । जापानलाई पछि पार्दै भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ । वर्ल्ड इको आउटलुकको रिपोर्टमा यो जानकारी आएको हो । वर्ल्ड इको आउटलुकका अनुसार भारतको जीडीपी अप्रिल महिनामा बढेर ४.१८७ ट्रिलियन डलर पुगेको छ। जुन अमेरिका, चीन र जर्मनीपछि चौथो स्थानमा छ । अमेरिका पहिलो नम्बरमा छ, जसको जीडीपी ३०.५०७ ट्रिलियन डलर छ।…