Logo

यस्तो छ देशको वर्तमान आर्थिक अवस्था, पूर्णपाठ सहित

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको पछिल्लो ९ महिना –साउदेखि चैतसम्म)को तथ्यांक सार्वजनिक गरिएको छ । देशको समग्र अर्थतन्त्रको अवस्थाबारेको संक्षिप्त विवरण राष्ट्र बैंकले आईतबार सार्वजनिक गरेका हो । जसमा वार्षिक बिन्दुगत आधारमा मुद्रास्फीति ४.६१ प्रतिशत रहेको, आयात २.८ प्रतिशत, निर्यात ३.७ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.८ प्रतिशतले घटेको उल्लेख छ…