Logo

नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै, सबै बालबालिकालाई पूर्णखोप लगाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी आज खोप लगाउँदै छ। मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’ सञ्चालन गरेर खोप लगाउन थालेको हो। मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीका अनुसार १५ महिनामा नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई १३ प्रकारका खोप दिइने छ। सरकारले…