Logo

टुक्रिएको जसपाबाट ३ जना मन्त्री बन्दै, आजै सपथ ग्रहण

काठमाडौं । केहिदिन अघि मात्रै जनता समाजजादी पार्टी (जसपा)बाट टुक्रिएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा सम्मिलित हुने भएको छ । हालको सत्ता समिकरणमा उक्त नयाँ पार्टीले प्रतिनिधि सभा सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या, स्वास्थ्य राज्यमन्त्रीमा हसिना खान र रञ्जु झा ठाकुरलाई बिनाविभागीय मन्त्रीमा पठाउने निर्णय गरेको हो । आजै जनता समाजवादी पार्टी…