Logo

स्व.वक्तावारीदेवी गोयल कल्याणकारी कोषले आयोजना गर्याे निःशुल्क स्वास्थ्य शिविर, ४५० जना लाभान्वित

काठमाडौं । कपिलवस्तुको कृष्णनगरमा स्व.वक्तावारीदेवी गोयल कल्याणकारी कोषले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । कोषले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, भैरहवाको समन्वयमा साउन १९ गते शनिवार १ दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । कपिलवस्तुको कृष्णनगरमा अवस्थित लक्ष्मीनारायण मन्दिर धर्मशाला परिसरमा उक्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । विहान ९ः३० बजे देखि…