Logo

प्रभु बैंकको नाफामा छलाङ, कमायो चार अर्ब ४८ करोड नाफा

काठमाडौं । प्रभु बैंकको खुद नाफा उल्लेख्य मात्रामा बढेको छ । गत आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमास अर्थात् असार मसान्तसम्ममा बैंकले ४ अर्ब ४८ करोड रुपियाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १४९९.०४ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आवमा खुद नाफा २८ करोड कमाएको थियो । समीक्षा अवधिमा…