Logo

पेरिस ओलम्पिक : शनिबारसम्मको खेलमा स्वर्णमा चीनको अग्रता, पदकमा अमेरिका अगाडि

काठमाडौं । शनिबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा चीनले १६ स्वर्ण, १२ रजत र नौ कास्यसहित सबैभन्दा बढी ३७ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । दोस्रोमा संयुक्त राज्य अमेरिकाले १४ स्वर्ण, २४ रजत र २३ कास्यसहित कुल ६१ पदक हात पारेको छ भने फ्रान्सले १२ स्वर्ण, १४ रजत र १५ कास्य पदकसहित कुल…