नवीकरणीय ऊर्जा स्रोतबाट उत्पादनमा ठूलो वृद्धि भए पनि जीवाश्म इन्धनमाथिको निर्भरता घटेको छैन । हामी पेरिस जलवायु सम्झौतामा निर्धारित लक्ष्यहरू प्राप्त गर्न धेरै टाढा छौं । काठमाडौं । विश्वव्यापी जीवाश्म इन्धन खपत र ऊर्जा क्षेत्रबाट हरितगृह ग्यास उत्सर्जन २०२३ मा रेकर्ड स्तरमा पुगेको छ । नवीकरणीय ऊर्जा स्रोतहरूमा भएको वृद्धिले गर्दा विश्वव्यापी ऊर्जा क्षेत्रमा जीवाश्म…