Logo

मन्त्रिपरिषदको बैठक बस्दै, ११ देशमा राजदूत नियुक्ति गर्ने तयारी

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज (शुक्रबार) बस्दैछ । बिहीबार नियमित बस्नुपर्ने बैठक स्थगित गरेर आजका लागि बोलाइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको कृषिमन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् । आजको बैठकमा विभिन्न ११ देशका राजदूत नियुक्ति गर्ने तयारी सरकारको छ । हिजो बसेको सत्तारुढ प्रमुख तीन दलको बैठकले राजदूतको…