Logo

अन्तःशुल्क स्टिकर प्रकरणमा मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दर्ता, ३८ करोड बिगो दावी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।  आयोगलले आइतबार अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित ९ जना सरकारी कर्मचारी तथा ३ जना ठेक्का पाएका कम्पनीका कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दर्ता हो । अख्तियारले ३८ करोड ६७ लाख १७ हजार…