Logo

प्राइम कमर्सियल बैंकका संचालक बज्राचार्यसहित ६ पक्राउ, १४ करोड ठगी गरेको आरोप

काठमाडौं । प्राइम कमर्सियल बैंकका सञ्चालक नरेन्द्र वज्राचार्यलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले उनीसहित ६ जनालाई पौने १४ करोड रुपैयाँ ठगी आरोपमा पक्राउ गरेको हो । वज्राचार्यसहितको समूहले काठमाडौंमा व्यापारिक सटरको स्वामित्व प्रलोभन देखाएर ठगी गरेको प्रहरीले जानकारी दिएको छ । न्युरोड कम्प्लेक्समा रहेको कलंकी डेभलपर्स र मिला ल्याड…